लोकेश ढकाल

ढकाल विगत ४ दशक देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ।

लोकेश ढकालका लेखहरु :

राष्ट्रपति मेरो जुक्तिले प्रजातन्त्र र संविधानलाई बचाउने काम गरेको छ भनेर हास्यास्पद तर्क गर्दै हुनुहुन्छ ।

निरन्तर अझै चुक्दैछ काँग्रेस

२०८१ पुष १६ गते मंगलवार

काँग्रेस वर्तमानको दुःखद् राजनीतिक यथार्थलाई मनन गरेर, सिकेर सच्चिएर आउने संभावना अझै कहिं कतै देखिंदैन, मुलुकभरका निष्ठावान काँग्रेसजन र राष्ट्रप्रेमी जनताका लागि सबैभन्दा पीडाको विषय भएको छ ।