बिनायक पण्डित

बिनायक पण्डित

डा. बिनायक पण्डित आर्थिक विषयका जानकार हुनुहुन्छ। उहाँले बेलायतको हल युनिभर्सिटीबाट आफ्नो विद्यावारिधि (डोक्टरेट) सम्पन्न गर्नुभएको छ।