अरुण कुमार सुवेदी
समसामयिक राजनीति, भूराजनीति, इतिहास, सांस्कृतिक राष्ट्रियता र अर्थतन्त्रका बारेमा स्वतन्त्र ढंगले आफ्नो विचारहरू प्रस्तुत गर्दै आउनु भएका सुवेदी नेपाली बौद्धिक जगतमा परिचित हुनुहुन्छ। सुवेदी एक सफल व्यवसायीका साथसाथै राजनैतिक रुपले पनि सक्रिय हुनुहुन्छ। उहाँका "माया र लिला", "जलसपना" र "स्वप्नायात्रा" जस्ता कृतिहरू प्रकाशित छन्।