जोशी धार्मिक-सांस्कृतिक तथा इतिहास विषयको अध्येता हुनुहुन्छ। उहाँको धर्म-इतिहास सम्बन्धि पुस्तकहरू प्रकाशित छन्।