डा. बाबुराम ज्ञवालीका लेखहरु :
कौटिलीय अर्थशास्त्र, मनुस्मृति र महाभारत ग्रन्थका आधारमा कर राजस्वका आधारभूत मान्यता
२०८१ मंसिर २२ गते शनिवारनेपालमा लिच्छवीकालमा तीनवटा करबाट राजस्व प्राप्त गरेको उल्लेख पाइन्छ– भाग, भोग, र कर । पृथ्वीनारायण शाहको समयमा र राणाकालमा केही नयाँ कर लगाइएको उल्लेख छ । तथापि राजस्वले सार्वजनिक स्वरुप ग्रहण गरेको सुवर्णशम्शेरको बजेटबाट हो ।