तसलीमा नसरिन

तसलिमा नसरिन एक चर्चित, नारीवादी लेखिका, अधिकारकर्मी तथा कवयित्री हुन्। उनी विशेष गरी धर्म, लैङ्गिक समानता र कट्टरतावादविरुद्धको लेखनका लागि चिनिन्छिन्।

तसलीमा नसरिनका लेखहरु :

मैले कुनै अपराध गरेकी थिइनँ। कुनै अदालतले मलाई निर्वासनको सजाय दिएको थिएन। तर कट्टरपन्थीहरूको धम्कीको मूल्य मैले नै चुकाउनुपर्‍यो—आफ्नो घर, आफ्नो सहर, आफ्ना पाठक र आफ्नो सामान्य जीवन गुमाएर।