सुरेश पौणेलका लेखहरु :
राष्ट्र चाहिन्छ तर राष्ट्रनिर्माता चाहिंदैन ?
२०८१ पुष २७ गते शनिवारराज्य एकीकृत हुँदै गर्दा तत्कालिन समयको वस्तुस्थिति र औपनिवेशिक शक्तिको दवदवा बुझ्दै जाँदा उनले फगत आफ्नो राज्यको विस्तार मात्रै नभएर एकीकरणका रुपमा आफ्नो अभियान अगाडि बढाउदै साम्राज्यवादी शक्ति अंग्रेज बिरुद्ध खडा भएको बुझ्न सकिन्छ।