मुराहरि पराजुलीका लेखहरु :
विरोधाभासमा अल्झिएको अर्थतन्त्र
२०८२ भाद्र १८ बुधवारपेशा व्यवशाय गर्न, लगानी गर्न हाम्रोमा धेरै वाधाहरू छन् । नीतिगत बाधाहरू छन्, संस्थागत बाधाहरू छन्, भौतिक पूर्वाधार निर्माणमा बाधाहरू छन् । यस्ता विभिन्न बाधाहरू छन् जसले हाम्रो अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायामान गराउन सकेको छैन।
पुँजीवाद स्वचालित व्यवस्था हो
२०८२ असाढ ५ विहिवारपुँजी एउटा उत्पादनशील साधन हो जसले हामीलाई मानव उपयोगी वस्तुहरू निर्माण गर्न सहयोग गर्छ । सम्पत्ति सिर्जना गर्ने क्षमता भएका सबै चीजहरुलाई हामीले पुँजी भन्न सक्छौं ।
शेयर बजारको इतिहासदेखि बर्तमानसम्म
२०८१ माघ १० विहिबारसमाजको सामाजिक परिवर्तनलाई पनि वामपन्थी र कम्युनिष्टहरूले बुझ्दैनन्। समाजको स्वाभाविक परिवर्तनले माग गरेको कुराहरू पनि उनीहरू देख्दैनन् । उनीहरू आफुलाई भन्न चाहिं वैज्ञानिक भन्छन तर त्यो वैज्ञानिक हुँदै होइन, विज्ञानकै आँखाबाट हेर्दा पनि ।
हाम्रो समाजवादी सोच, आर्थिक समृद्धिको बाधक बनिरहेको छ : मुराहरि पराजुली (अन्तर्वार्ता)
२०८१ मंसिर १६ आईतवारहाम्रा संविधान निर्माताहरूले जुन दावी गर्छन कि हामीले जुन उत्कृष्ट संविधान बनायौं भनेर त्यो वास्तवमा उत्कृष्ट होइन। किन भन्दाखेरी एउटा त्यो उत्कृष्ट भनिएको डकुमेन्ट (संविधान) ले नतिजा दिन कति वर्ष लाग्छ ? १० वर्ष त भैसक्यो।