गौतम मनीष

भाषा तथा व्याकरण शास्त्री

गौतम मनीषका लेखहरु :

सबैको ध्यान शासकीय स्वरुप, राजनीतिक प्रणाली आदि फेरबदल र त्यसको संशोधन आदिमा छ। तर कसैले पनि संविधानमा भएका भाषागत तथा व्याकरणीय अशुद्धिहरूको बारेमा चर्चा गरेको सुनिएको छैन।