डा.प्रकाश चन्द्र लोहनीका लेखहरु :
सरकारी असक्षमताले गर्दा लगानीमैत्री वातावरण बन्न सकेन
२०८१ मंसिर २१ गते शुक्रवारविदेशी मुद्राको संचिति पर्याप्त नभएर आज पाकिस्तानमा कत्रो समस्या आईरखेको छ। अन्तराष्ट्रिय मुद्रा कोषमा गएर हात जोडन परिराखेको छ। विदेशी मुद्राको अभाव भएर श्रीलंकामा त्यत्रो समस्या भयो, राष्ट्रिय संकट नै आईपर्र्यो। हामीकहाँ अभाव होइन, बचतमा छ। यसको मतलव हामीकहाँ लगानी गर्ने पर्याप्त पोइसा छ।