डा. निर क्षेत्रीका लेखहरु :
ब्लकचेन र डिजिटल क्रान्ति: नेपालको आर्थिक समृद्धिको नयाँ मार्गचित्र
२०८२ पुष ०६ आइतवारतपाईँले एउटा उपकरणमा कुनै जानकारी प्रविष्ट गर्दा त्यो आफैँ सबै १० हजार उपकरणमा पुग्छ। यसले गर्दा कुनै एउटा सर्भर बिग्रिए पनि डाटा सुरक्षित रहन्छ।