डा. गोविन्दशरण उपाध्याय

About culture, history, Hinduism, Buddhism

डा. गोविन्दशरण उपाध्यायका लेखहरु :

विश्वयोग दिवस र योगाको व्यापार

२०८३ अषाढ़ ०९ मङ्गलवार

विद्यालय र विश्वविद्यालयमा योग पढाउँदा केवल आसन सिकाएर हुँदैन अपितु योगको दर्शन, इतिहास, नीतिशास्त्र, मनोविज्ञान, स्वास्थ्यविज्ञान र आध्यात्मिक गहिराइ पनि पढाउनुपर्छ । योग शिक्षक उत्पादन गर्दा केवल शरीर मोड्न सक्ने प्रशिक्षक होइन, जीवनलाई संयम, करुणा, विवेक र अनुशासनतर्फ लैजान सक्ने मार्गदर्शक तयार गर्नुपर्छ ।