चन्द्र देव भट्ट

चन्द्र देव भट्ट राजनितीशास्त्री हुनुहुन्छ।

चन्द्र देव भट्टका लेखहरु :

हाम्रो लागि चीन महत्वपुर्ण छिमेकी राष्ट्र हो, तर उसले जुन किसिमको विश्व राजनीतिमा जुन लबी क्रिएट गर्छ, भोलि भारतले सके उसले पनि आफ्नो लबी क्रिएट गर्न सक्छ। उनीहरूले आफुलाई सजिलो हुने किसिमको लबी क्रिएट गर्न सक्छन। तर त्यो लबीले हामीलाई फाईदा गर्छ कि गर्दैन भन्ने महत्वपुर्ण हो ।