एन्जेलो जुलियानो

एन्जेलो जुलियानोका लेखहरु :

केही अहंकारी 'चीन इन्फ्लुएन्सर' हरूले यो अमेरिकी समर्थित क्रान्तिको जयजयकार गरे र एनजीओहरूको कर्तुतलाई सफाइ दिए । तिनीहरूले यसलाई युवाहरूको वास्तविक आक्रोशको रूपमा बेचे र 'हामी नेपाल', एनईडीको रकम, र त्यही ''ईक्को-सिस्टम''मा रहेका तिब्बत पृथकतावादी नेटवर्कहरूलाई बेवास्ता गरे ।