- बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई गृहमन्त्रीमा र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई गृहमन्त्रीमा र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।
नियुक्तिपछि गुरुङ र पुनले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा गुरुङ र पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।